Bikasha

is creating Travel vlog & Life Story

0

patrons

$0

per month

About

नमस्ते म बिकाश सुबेदी म नेपाली नागरिक हो । बच्चपन देखी नै पत्रकार बन्ने यति ठुलो सपना थियो की १६ बर्षको हुदा नै आफ्नो सपना पुरा गर्न एक नेपाली रास्ट्रिय पत्रिकाको ग्राहक बनाउने काम गर्न म तयार भएको थिए । त्यसको १ बर्ष पछि मैले रेडियोमा बोल्ने काम पाए अनि बल्ल पत्रकारीता पढ्न सुरु गरे । पत्रिका एफ एम रेडियो हुदै टेलिभिजन सम्म आइपुग्दा मैले मेरो जिबनको १२ बर्ष पत्रकारीतामा क्षेत्रमा बिताए । नेपालका मिडिया बाहिर बाट हेर्दा स्बतन्त्र लाग्छन् तर एउटा रिपोर्टरले सबै स्बतन्त्र भएर समाचार सम्प्रेशण गर्न कमै पाउछ । नेपाली संचारमाध्यममा दलगत राजनिती हाबी छ । प्रेश स्बतन्त्र छैन । समाचारमा जनताका कुरा भन्दा नेताको चाकडी ज्यादा हुन्छ जस्तो अनुभब भए पछि मैले जागिर छोडेर मेरो बिचार र अनुभबहरु स्बतन्त्र रुपमा युबट्युबमा राख्दै आएको छ । म आम मानिषहरुका सफलताका कथा सुनाउन मन पराउछु । राजनितीक तथा सामाजिक बिस्लेशण र समाचारहरुको भिडियो बनाउछु अनि आफु मन परेका गितहरुको म्युजिक भिडियोहरु निर्देशन गर्छु ।

Recent posts by Bikasha

By becoming a patron, you'll instantly unlock access to 1 exclusive post
1
Video
By becoming a patron, you'll instantly unlock access to 1 exclusive post
1
Video
How it works

Get started in 2 minutes

Choose a membership
Sign up
Add a payment method
Get benefits